शारदा भट्ट – Nepal Press
शारदा भट्ट

नेकपा एसमा समावेश हुन पाउँ भन्ने एमालेका दुई सांसदको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं । आफ्नो दलीय विवरण एमालेमा होइन नेकपा एसमा अद्यावधिक गराइ पाउँ भन्दै सर्वोच्च अदालत गएका प्रतिनिधिसभा सदस्य सोम प्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टको रिटमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पाण्डे र भट्टको रिटको सुनुवाइ हुन लागेको हो । यसअघि बुधबार न्यायाधीश अनिल...