वैदेशिक राेजगारी – Nepal Press
वैदेशिक राेजगारी

अन्तर्राष्ट्रिय उडान बन्द हुनुअघि वैदेशिक रोजगारीका कामदार धमाधम पठाइँदै

सरकारले चार दिनकाे समयसीमा राखेर अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेकाले वैदेशिक रोजगारीका लागि भिसा लिइसकेका यात्रुलाई म्यानपावर कम्पनीले काठमाडौं बोलाएर पीसीआर गरी पठाइरहेको छ ।