वैदेशिक ऋण – Nepal Press
वैदेशिक ऋण

नेपालको ऋण १५ खर्ब ३५ अर्ब पुग्यो, तीन वर्षमै थपियो ६ खर्ब

काठमाडौं । सरकारले प्रत्येक वर्ष ल्याउने गरेको घाटा बजेटले राष्ट्रको ऋणभार बढ्दै गएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयताका तीन वर्षमामात्रै ६ खर्ब १८ अर्ब २६ करोड रूपैयाँ ऋण थपिएको नयाँ तथ्यांकले देखाएको छ । सार्वजनिक ऋण ब्यवस्थापनको कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्म नेपालको...