विश्व स्वास्थ्य संगठन – Nepal Press
विश्व स्वास्थ्य संगठन

डब्लुएचओद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं । विश्व स्वास्थ्य संगठनले दुई हजार भन्दा बढी अक्सिजन कन्सनट्रेरहरु र अत्यावश्यक मेडिकल सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । डब्लुएचओले मंगलबार १८ लाख अमेरिकी डलर बाराबरको अत्यावश्यक औषधी र सामग्रीहरु मन्त्रालयलाई हस्तानतरण गरेको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपताल टेकुमा आयोजित एक कार्यक्रममा...