विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत – Nepal Press
विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत

नेपाललाई २२ लाख ५६ हजार डोज खोप दिने डब्लुएचओको घोषणा, यसै महिनाको अन्त्यसम्म आइपुग्ने

काठमाडौं । नेपालले यसै महिनाको अन्त्यसम्म विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज खोप प्राप्त गर्ने भएको छ । डब्लुएचओले प्रकाशित गरेको विवरणमा यो उल्लेख छ । कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्तर्गत नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप...