विवाह पञ्चमी – Nepal Press
विवाह पञ्चमी

विवाह पञ्चमीमा जनकपुरधामका शैक्षिक संस्थाहरु तीन दिन बन्द रहने

जनकपुरधाम । राम- सीता विवाह पञ्चमीको अवसरमा जनकपुरधामका शैक्षिक संस्थाहरु तीन दिन बन्द हुने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमीको अवसरमा तीन दिन शैक्षिक संस्थाहरु विदा दिने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहीलाल यादवले जानकारी दिए । उनले जारी गरेको सूचना अनुसार मंसीर २१, २२...