विपिन अधिकारी – Nepal Press
विपिन अधिकारी

‘समस्या संविधान होइन, राजनीतिक संस्कार हो’ (भिडियो)

यो संविधान गह्रौं भारी हो । यो विसाउने खालको छैन । यसलाई कार्यान्वयन गर्नुपर्छ । समस्या राजनीतिक पद्धतिमा छ, संविधानमा छैन । त्यसैले यो संविधानको भविष्य छ । संविधानविद् विपिन अधिकारीसँगको कुराकानी: