विपक्षी दल – Nepal Press
विपक्षी दल

कांग्रेस दक्षिणपन्थी होइन, केपी ओली वामपन्थी होइनन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरुको गठबन्धन दीर्घकालीन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै दाहालले राजनीतिक र सैद्धान्तिक धरातलमा उभिएको गठबन्धन भएकाले लामो समयसम्म सहकार्य हुने बताए ।