विपक्षीको गठबन्धनको बैठक – Nepal Press
विपक्षीको गठबन्धनको बैठक

सिंहदरबारमा माधव पक्षसहित विपक्षी गठबन्धनको बैठक, बहुमत दावी गर्न शीतल निवास जाने तयारी

विपक्षी दललले राष्ट्रपतिविरुद्ध महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका छन्।