विधेयक पारित – Nepal Press
विधेयक पारित

एमालेको अवरोधकाबीच विनियोजन विधयेक पारित

विधेयकमाथिको छलफलका क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खर्च कटौतीसम्बन्धी प्रस्ताव राखेका थिए । सो प्रस्ताव अस्वीकार भएपछि अर्थमन्त्री शर्माले विनियोजन विधयेक निर्णयार्थ प्रस्तुत गरेका हुन् ।