विकास – Nepal Press
विकास

किन चाहियो बस्ती बगाउने विकास ?

नेपालमा यस वर्षको मनसुन सुरु भएको छ । मनसुन सुरुवातसँगै देशका विभिन्न भुगोलमा बाढी, पहिरोसँगै डुबान भएको छ । बाढी तथा पहिरोका कारण धेरैको मृत्यु भयो भने सयौं घरवारविहीन भएका छन् । वर्सेनि नै बर्षायाम सुरु भएसँगै यो प्रकारको समस्या नेपालीले झेल्दै आएका छन् । हुनतः प्राकृतिक विपत्तिलाई मान्छेले...