वाग्मती सिँचाइ – Nepal Press
वाग्मती सिँचाइ

वाग्मती सिँचाइ बृहत् आयोजनामा परिणत हुँदै : धनुषा र महोत्तरीमा पुर्‍याइने

वाग्मती । किसानको खेतमा सिँचाइ सुविधा पुृर्‍याउनका लागि स्थापना भएको २७ वर्षपछि वाग्मती सिँचाइ आयोजनाको कामलाई बृहत् आयोजनाका रुपमा विकसित गर्ने प्रक्रिया शुरु भएको छ । साथै, रौतहट र सर्लाहीमा खेती सिँचाइको कार्य गर्दै आएको सो आयोजनाले धनुषा र महोत्तरी जिल्लामा समेत थप सिँचाइ गर्ने प्रक्रिया अगाडि बढाएको छ...