वल्र्ड भिजन इन्टरनेशनल नेपाल – Nepal Press
वल्र्ड भिजन इन्टरनेशनल नेपाल

वल्र्ड भिजनद्धारा सरकारलाई १४ सय अक्सिजन सिलिन्डर सहयोग

काठमाडौं । वल्र्ड भिजन इन्टरनेशनल नेपालले सरकारलाई १,४०० अक्सिजन सिलिन्डर सहयोग गरेको छ । १६ जिल्लामा कोभिड–१९ अस्पताल तथा स्थानिय तहका स्वास्थ्य सेवा प्रदायकलाई लक्षित गर्दै वल्र्ड भिजनले शुक्रबार सरकारलाई १४०० अक्सिजन सिलिण्डरसहित, २० अक्सिजन कन्सन्ट्रेटर, १ हजार १२ इन्फ्रारेड थर्माेमीटर, १ हजार १२ पल्स अक्सिमिटर र २५ अस्पताल...