लोक सेवा आयोग – Nepal Press
लोक सेवा आयोग

२६ गतेका लागि तय भएको शाखा अधिकृतको परीक्षा पुनः स्थगित

काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन पुनः स्थगित गरेको छ । आयोगले आइतबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको आदेशअनुसार विज्ञापन स्थगित गरेको जानकारी गराएको हो । आयोगले खुल्ला र समावेशीको एकीकृत लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको हो । परीक्षा यही चैत्र २६...