लुम्बिनी सांसद – Nepal Press
लुम्बिनी सांसद

माओवादीले कारवाही गरेका २ सांसदको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

रुपन्देही । नेकपा खारेजपछि नेकपा एमालेमा प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट कारबाहीमा परेका लुम्बिनीका दुई सांसदको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। माओवादीबाट उम्मेदवार भइ सांसद भएका दधिराम न्यौपाने र दिनेश पन्थीलाई माओवादीले आफ्नो दल त्याग गरेको भन्दै कारवाही गरेको थियो। उक्त कारवाहीविरूद्ध उनीहरू सर्वोच्च...