लुम्बिनी प्रदेश उपनिर्वाचन – Nepal Press
लुम्बिनी प्रदेश उपनिर्वाचन

मतदाता नामावलीसँग भिडाई मतदान गर्न पाउने व्यवस्था मिलाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले जेठ १७ गते सोमबारका दिन सम्पन्न हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । आयोगले शुक्रबार एक विज्ञप्ती जारी गर्दै मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा...