लुम्बिनी गुरुयाेजना – Nepal Press
लुम्बिनी गुरुयाेजना

लुम्बिनी गुरुयोजना पूरा गर्न ग्लोबल टेण्डर आव्हान, साढे २ वर्षमा सक्ने लक्ष्य

रुपन्देही । राष्ट्रिय गौरवको आयोजनका रुपमा रहेको लुम्बिनी गुरुयोजना पूरा हुनका लागि अझै साढे दुई वर्ष लाग्ने भएको छ । बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रलाई समेटेर सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको तयार पारेको लुम्बिनी गुरुयोजनाका लागि लागि अहिले बजेट अभाव नभए पनि सबै निर्माणका काम पूरा...