लिग कप फुटबल – Nepal Press
लिग कप फुटबल

लिग कपको उपाधिका लागि म्यानचेस्टर सिटी र टोटनह्याम भिड्ने

एजेन्सी । चीर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि २–० को जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस नकआउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा पुगेको छ । वेम्बलीमा हुने फाइनल भिडण्तमा सिटीले उपाधिका लागि टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो हाफमा जोन स्टोनेस र फर्नान्डिन्होको गोलमार्फत सिटीले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा...