लागू औषध – Nepal Press
लागू औषध

हस्तकलाको सामानमा चरेस राखेर विदेश पठाउन खोज्ने ९ जना पक्राउ(भिडिओ)

काठमाडौं । हस्तकलामा सामग्रीभित्र लागू औषध चरेस राखेर ओसारपसार गर्दै आएका नौं जना गिरोह पक्राउ परेका छन । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेश राखेर ओसारपसार गर्दै आएका  ९ जनालाई सार्वजनिक गरेकाे हाे । प्रहरीले म्याग्दीका श्यामप्रसाद रोका, बीरबहादुर रोका, दिलबहादुर...