लप्पन छप्पन २ – Nepal Press
लप्पन छप्पन २

कोरोनाको दोस्रो लहरको त्रासमा रोकियो ‘लप्पन छप्पन २’ रिलिज

काठमाडौं । स्वास्थ्य मन्त्रालयले गतसाता कोभिडको जोखिम कायमै रहेकाले भीडभाडजन्य बैठक, जुलुस, कार्यक्रम र व्यापार नगर्न भन्यो । छिमेकी मुलुक भारतमा दोस्रो लहर सुरु भएकाले नेपालमा जोखिम बढेको भन्दै मन्त्रालयले उक्त आग्रह गरेको थियो । केही दिनयता नेपालमा भाइरस संकट पुनः बढेको छ । दोस्रो वेभ आउन सक्ने चेतावनीको...