‘लप्पन छप्पन २’ शिवरात्रिदेखि पोस्टपोन्ड, नयाँ वर्ष खाने दाउमा – Nepal Press

‘लप्पन छप्पन २’ शिवरात्रिदेखि पोस्टपोन्ड, नयाँ वर्ष खाने दाउमा

काठमाडौं । शिवरात्रिमा रिलिज हुने भनिएको फिल्म ‘लप्पन छप्पन २’को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । मुकुन्द भट्टले निर्देशन गर्ने यो फिल्म अब चैत २७ गते रिलिज हुने भएको छ ।

भीएफएक्स लगायतका प्राविधिक काम बाँकी नहुने भएकाले फिल्मलाई नेपाली नयाँवर्षमा रिलिज हुन लागिएको हो । दोस्रोपटक फिल्मको नयाँ मिति सार्वजनिक गरिएको हो ।

शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी लगायत मुख्य भूमिकामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *