लक्ष्मीबहादुर ‘निराला’ खड्का – Nepal Press
लक्ष्मीबहादुर ‘निराला’ खड्का

निरालाको निधनले न्याय क्षेत्रलाई क्षति : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले न्याय परिषद सदस्य लक्ष्मीबहादुर ‘निराला’ खड्काको निधनबाट राष्ट्रले राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको बताएको छ । सर्वोच्च अदालतका तर्फबाट वक्तव्य जारी गर्दै सह प्रवक्ता देवेन्द्र ढकालले करिब ५३ वर्ष न्याय र कानूनको क्षेत्रमा सक्रिय खड्काको निधनबाट नेपालको न्याय क्षेत्रलाई क्षति पुगेको बताएका हुन् । खड्काको...