निरालाको निधनले न्याय क्षेत्रलाई क्षति : सर्वोच्च – Nepal Press

निरालाको निधनले न्याय क्षेत्रलाई क्षति : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले न्याय परिषद सदस्य लक्ष्मीबहादुर ‘निराला’ खड्काको निधनबाट राष्ट्रले राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको बताएको छ ।

सर्वोच्च अदालतका तर्फबाट वक्तव्य जारी गर्दै सह प्रवक्ता देवेन्द्र ढकालले करिब ५३ वर्ष न्याय र कानूनको क्षेत्रमा सक्रिय खड्काको निधनबाट नेपालको न्याय क्षेत्रलाई क्षति पुगेको बताएका हुन् ।

खड्काको निधनमा सर्वोच्च अदातलले एक मिनेट मौनधारण गरी शोक संतप्त परिवारजनमा समवेदना प्रकट गरेको समेत विज्ञप्तीमा उल्लेख छ ।


प्रतिक्रिया

One thought on “निरालाको निधनले न्याय क्षेत्रलाई क्षति : सर्वोच्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *