रोबर्ट लेवान्डोस्की – Nepal Press
रोबर्ट लेवान्डोस्की

च्याम्पियन बायर्न बराबरीमा रोकियो

काठमाडौं । शुक्रबार रातिदेखि सुरु भएको जर्मन बुन्डेसलिगाको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिख बोरुसिया मोन्चेनग्लाडबाखसँग १-१ गोलको बराबरीमा रोकिएको छ । मोन्चेनग्लाडबाखको मैदान बोरुसिया–पार्कमा भएको खेलको १०औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो । लार्स स्टिन्डीले दिएको पासमा अलासेन प्लेयाले गोल गर्दै मोन्चेनग्लाडबाखलाई अग्रता दिलाएका थिए । निरन्तर...