रोनाल्ड कोम्यान – Nepal Press
रोनाल्ड कोम्यान

कोम्यान बर्खास्त हुनु कामकै एउटा पाटो हो: एन्सेलोटी

काठमाडौं । बार्सिलोनाबाट प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्त हुनु कामकै एउटा पाटो भएको रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले बताएका छन् । खराब लयबाट गुज्रिरहेको बार्सिलोना बुधबार राति भएको खेलमा रायो भालेकानोसँग १-० गोलको नतिजामा पराजित भएसँगै कोम्यान बर्खास्त भएका थिए । सिजनको सुरुआतदेखि नै खराब लयमा रहेको बार्सिलोनाले ला लिगाको...