रेड टुरिजम – Nepal Press
रेड टुरिजम

‘रेड टुरिजम’मा चिनियाँ कम्युनिस्ट आन्दोलन

चीनमा अहिले निकै लोकप्रीय छ, रेड टुरिजम । यहाँ रेड टुरिजमले आन्तरिक पर्यटन बजारलाई नयाँ आकार नै दिएको छ । चीनमा चर्चा पाएको रेड टुरिजमले भारतीय अखबार इन्डियन एक्सप्रेस, हङगकङको साउद चाइना मर्निङ पोस्टदेखि अमेरिकी विश्व च्यानल सिएनएनसम्म चर्चा पाएको छ । के हो ‘रेड टुरिजम’ ? सन् १९२१...