रिलायन्स लाइफ इन्स्योरेन्स – Nepal Press
रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफद्वारा २ करोड ५० लाखको दावी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ५० लाख बराबरको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बीमितको पत्नी सपना मल्ललाई हस्तान्तरण गरेको हो । दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमन...