राैतहट – Nepal Press
राैतहट

कोरोनाको दोस्रो लहर सुरु भएयता रौतहटमा ५३ जनाको मृत्यु

जनकपुरधाम । रौतहट जिल्लामा कोरोनाको दोस्रो लहर सुरु भएयता ५३ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गौर अस्पतालमा १८ जना र वीरगञ्जको नारायणी उप-क्षेत्रीय अस्पतालमा ११ जना संक्रमितको मृत्यु भएको छ । केहि संक्रमितको काठमाडौंसहितका विभिन्न अस्पतालमा मृत्यु भएको छ । अस्पताल नपुग्दै बाटोमै पनि केहि...