राेल्पा – Nepal Press
राेल्पा

महरापत्नीको स्मृति पार्क बनाउन संघीय सरकारको ३० लाख

दाङ । पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्य निर्वाचित कृष्णबहादुर महरा पत्नी सीता महराको स्मृतिमा रोल्पामा पार्क निर्माण गरिएको छ । पार्क बनाउन संघीय सरकारले ३० लाख बजेट निकासा गरेको थियो भने बाँकी जनश्रमदानबाट जुटाइएको हो । दिवंगत सीता महराको नाममा स्थापना गरिएको सीता महरा...