राष्ट्रिय सर्तकता केन्द्र – Nepal Press
राष्ट्रिय सर्तकता केन्द्र

सम्पति विवरण नबुझाउने १८ हजार पदाधिकारी र कर्मचारी कारवाहीका लागि सिफारिस (विवरणसहित)

काठमाडौं । सरकारले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने १८ हजार भन्दा बढी पदाधिकारी र कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । अघिल्लो वर्ष तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने १८ हजार १ सय ७० जना पदाधिकारी र कर्मचारीलाई राष्ट्रिय सर्तकता केन्द्रलाई कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको हो...