राल्फ राङ्ग्निक – Nepal Press
राल्फ राङ्ग्निक

राल्फ राङ्ग्निकलाई अन्तरिम प्रशिक्षक बनाउने युनाइटेडको तयारी

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले राल्फ राङ्ग्निकलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको इएसपीएनले बताएको छ । रुसी क्लब लोकोमोटिभ मस्कोका स्पोर्ट्स एन्ड डेभलोप्मेन्ट हेड राङ्ग्निकले आफ्नो जिम्मेवारी छाडेर युनाइटेडसँग ६ महिनाका लागि सम्झौता गर्न लागेकोसमेत इएसपीएनले दाबी गरेको छ । गत साता ओले गनर सोल्सायरलाई बर्खास्त गरेको...