रामानन्द गुप्ता – Nepal Press
रामानन्द गुप्ता

पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

जनकपुरधाम । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन भएको छ । उच्च रक्तचापका कारण बिहिबार अबस्था गम्भीर बनेपछि पत्रकार गुप्तालाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । सिरहाको लहान नगरपालिका १ घर भएका गुप्ताको अस्पतालमै उपचारको क्रममा आज निधन भएको हो । गुप्ताको शव आजै लहान...