रातो नदी – Nepal Press
रातो नदी

महोत्तरीस्थित रातो नदीको बाँध भत्कियो, सयौं घर डुबानमा

जनकपुरधाम । दुई दिनदेखिको जारी वर्षाले महोत्तरीको रातो नदीमा आएको बाढीले ठाउँ–ठाउँमा तटबन्ध भत्काएको छ । तटबन्ध भत्काएर बाढी गाउँ पसेपछि बलवा नगरपालिकाको १, ४ र ११ नम्बर वडाका सयौं घर डुबानमा परेको छ । बलवा नगरपालिकाका मेयर विनोदकुमार यादवका अनुसार बाढीले भगवतीपुर, रौजा, तिलगढ र बन्चौरीमा तटबन्ध भत्काएको...