राज्यकाेषमा भार – Nepal Press
राज्यकाेषमा भार

बोझिलो बन्दै सामाजिक सुरक्षा कार्यक्रम, मोडालिटी नफेरे धान्न गाह्रो !

चालू आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि पौने ६८ अर्ब बजेट विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षमा ९० अर्बभन्दा बढी खर्च गर्नुपर्ने देखिन्छ । यो भनेको कुल बजेटको ५ प्रतिशतभन्दा हो । यसलाई अनुत्पादक खर्च मानिन्छ ।