राजन राई – Nepal Press
राजन राई

एमालेका दुई केन्द्रीय सदस्य माधव नेपालतिरै फर्किए, आयोग पुगेर दिए सूचना

काठमाडौं । दल विभाजनको निवेदन दर्ता गर्ने बेला हस्ताक्षर गर्न नमानेका नेकपा एमालेका दुईजना केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे र राजन राई अन्ततः माधव नेपाल पक्षमै लागेका छन् । पाण्डे प्रतिनिधिसभा सदस्य हुन् भने राजन राई खोटाङबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । राई चन्द्रागिरीमा बसेको नेकपा एकीकृत समाजवादीको बैठकमा सहभागी...