राजकुमार पराजुली – Nepal Press
राजकुमार पराजुली

लड्दै, उठ्दै दौडिएका राजकुमार, जो क्यानडा छाडेर स्वदेशमै व्यवसाय गर्दैछन्

‘घोडा चढ्ने व्यक्ति नै लड्ने हो, घरमा बसिरहने व्यक्ति कहाँ लड्छ ! एक–दुई पटक लड्दैमा गन्तव्य छोडेर भाग्नुहुँदैन । जति अप्ठ्यारा चुनौती सामना गर्न सक्यो त्यति नै व्यवसायमा सफल हुन सकिन्छ’