रत्न गौतम – Nepal Press
रत्न गौतम

एमाले केन्द्रीय सदस्यमा रामेछापका नेता रत्न गौतमको उम्मेदवारी घोषणा

काठमाडौं । रामेछापका नेता रत्नप्रसाद गौतमले नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । गौतमले वाग्मती प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका हुन् । अहिले एमालेको वाग्मती प्रदेश कमिटीका सदस्य रहेका गौतम एमाले–माओवादी एकता भंग भएपछि पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।...