योगेशकुमार भट्टराई – Nepal Press
योगेशकुमार भट्टराई

सामान्य दुःखले पार्टी एकता भएको थिएन: भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको बताएका छन् । सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकारेमा एकता सम्भव रहेको जिकिर गरे । पूर्वमन्त्री भट्टराईले जनताको बहुदलीय जनमत (जबज) को मुद्दालाई प्रधानमन्त्रीले नै...