युइएफ युरो – Nepal Press
युइएफ युरो

युरो २०२० का लागि जर्मनीको टोली घोषणा

काठमाडौं । जोचिम लोले अर्को महिना हुने युइएफए युरो २०२० का लागि जर्मनीको २६ सदस्यीय टोली सार्वजनिक गरेका छन् । जर्मनीलाई विश्वकप जिताइसकेका मुख्य प्रशिक्षक लोले युवा र अनुभवी खेलाडी मिश्रित टोलीको घोषणा गरेका हुन् । जर्मनीको टोली गोलकिपर्स: म्यानुएल नोएर, बर्न्ड लेनो, केभिन ट्रयाप डिफेन्डर्स: रोबिन कोच, एन्टोनियो...