याैन दुर्व्यवहार – Nepal Press
याैन दुर्व्यवहार

राउटे युवतीलाई रक्सी खुवाएर अश्लील हर्कत गर्ने पक्राउ

सुर्खेत । राउटे समुदायका युवतीलाई होटलमा लगि रक्सी खुवाएर यौन दुर्व्यवहार गरेको आरोपमा सुर्खेत प्रहरीले तीनजना युवालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटल संञ्चालक बिनोद पुनले दुई राउटे युवतीलाई होटलमा लगेर रक्सी खुवाइ भिडियो बनाएर सामाजिक सन्जालमा...