यातायात कार्यालय लहान – Nepal Press
यातायात कार्यालय लहान

श्रीमान् चढ्ने मोटरसाइकलको कर मिनाहा गर्न यातायातलाई प्रदेश सांसदको पत्र

कर मिनाहा नपाएपछि प्रदेश सांसदले थप जोडबल भने गरिनन् । १५ दिनपछि उनका श्रीमान् फेरि यातायात कार्यालय पुगेर कर चुक्ता गरेर फर्केको बुझिएको छ ।