म्याग्दी – Nepal Press
म्याग्दी

म्याग्दीमा ४७ सामुदायिक वनका १२ सय हेक्टर क्षेत्रमा आगलागी

रासस । यस वर्षको वसन्त ऋतु शुरु भएसँगै हिमाली जिल्ला म्याग्दीमा ६ स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट...