मोहम्मद अदिल – Nepal Press
मोहम्मद अदिल

पाकिस्तानी फुटबलर मोहम्मद अदिलले ए डिभिजन लिग खेल्ने

काठमाडौं । पाकिस्तानी फुटबलर मोहम्मद अदिलले सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् । २९ वर्षीय विङ्गर तथा अट्याकिङ मिडफिल्डर अदिलले बुधबार आफ्नो फेसबुकमार्फत् शहिद स्मारक ए डिभिजन लिगका लागि नेपाल आउने जानकारी दिएका छन् । सन् २०११ मा पाकिस्तानी राष्ट्रिय टोलीमा डेब्यु गरेका अदिलले १९ अन्तर्राष्ट्रिय खेल...