मुख्यमन्त्री राजेन्द्र राई – Nepal Press
मुख्यमन्त्री राजेन्द्र राई

मुख्यमन्त्री राईले पाए विश्वासको मत, पक्षमा ५० (भिडिओ)

बुधबार प्रदेशभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुँदा पक्षमा ५० मत पाए भने एमालेले विपक्षमा मत हाल्यो । उनको विपक्षमा २९ मत पर्‍यो । ९२ सदस्यीय प्रदेशसभामा सभामुखबाहेक ७९ जना उपस्थित थिए ।