मुक्तिनाथ विकास बैङ्क – Nepal Press
मुक्तिनाथ विकास बैङ्क

मुक्तिनाथ विकास बैंकको ‘होली सप्ताह अफर’

काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले फागु पूर्णिमाको अवसरमा ‘ होली सप्‍ताह अफर’ ल्याएको छ । यस अफर अन्र्तगत चैत ६ गतेदेखि १३ गतेभित्र मुक्तिनाथ बैङ्कको सामान्य बचत खाता खोलेमा १०० रुपैयाँमा मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिने बैंकले जनाकारी दिएको छ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम...