मुक्तिनाथ मन्दिर – Nepal Press
मुक्तिनाथ मन्दिर

मुक्तिनाथ मन्दिर शनिबारदेखि बन्द हुने

जोमसोम । हिमाली जिल्ला मुस्ताङकोे मुक्तिनाथ मन्दिर शनिबारदेखि बन्द हुने भएको छ । वैशाख ८ गते बसेको कोभिड-१९संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)बैठकले ले मन्दिर बन्द गर्ने निर्णय गरेको हो । कोभिड–१९ को जोखिम बढ्न सक्ने भएकाले मुक्तिनाथ मन्दिरसहित जिल्लाका मठ मन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक स्थलहरु शनिवारदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय...