माेटरबाेट – Nepal Press
माेटरबाेट

एमाले महाधिवेशन, मोटरबोटको ब्यापार !

चितवन । कोरोना महामारी फैलिएसँगै लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण झण्डै डेढ वर्ष बन्द रहेका मोटरबोटहरु नारायणी नदीमा चल्न थालेको केहि महिनामात्र भयो । असोजदेखि फाट्टफुट्ट चलाइएका मोटरबोटमा पछिल्लो १५ दिन यता भने भीडभाड निकै छ । आयुष्मा मोटरबोटका सञ्चालक विजयचन्द्र अधिकारीले एमालेको महाधिवेशनको चहलपहलले मोटरबोट चढ्नेहरु बढेको...