महिला फेला – Nepal Press
महिला फेला

हराएकी भारतीय महिलाको उद्धार

सप्तरी । भारतबाट हराएकी एक महिलालाई प्रहरीले उद्धार गरेर आज परिवारको जिम्मा लगाएको छ । अठार दिनदेखि बेपत्ता भारतीय महिलाको खोजी गरी स्थानीय प्रहरीको पहलमा ती महिलाको उद्धार गरिएको हो । भारत विहार राज्य सहरसा जिल्ला बैजनाथपुर ग्राम पञ्चायत वडा नम्बर -११ निवासी ४२ वर्षीया संगीतादेवी मेहतालाई परिवारको जिम्मामा...