महिला फुटबल – Nepal Press
महिला फुटबल

नेपालले बंगलादेशसँग आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं । आसन्न एएफसी महिला एसियन कपको तयारीका क्रममा रहेको नेपालले बंगलादेशसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज खेल्दैछ । यो खेल दशरथ रंगशालामा साँझ ५ बजेदेखि सुरु हुनेछ । नेपालले विहीबार पहिलो मैत्रीपूर्ण खेलमा २–१ गोलअन्तरको जित निकालेको थियो । राष्ट्रिय टोलीबाट डेब्यू गरेका सविता राना र प्रिती राईले...