महामन्त्री डा. शशांक कोइराला – Nepal Press
महामन्त्री डा. शशांक कोइराला

नेकपा नफुटेसम्म देशले निकास पाउँदैन : महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन नभएसम्म मुलुकले निकास नपाउने बताएका छन् । सिभिल अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले नेकपा विवादका कारण मुलुक अनिर्णयको बन्दी बनिरहन नसक्ने बताए । ‘नेकपामा देखिएको विवादको निकास नआउँदा मुलुक नै अनिर्णयमा परेको...